दुर्घटनाबाट बचेको संविधानमा संशोधनको गृहकार्य
बालेन्द्र शाह नेतृत्वको सरकारले संविधान संशोधनको बहसपत्र तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक २५ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्यो। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा १६ चैतमा गठित कार्यदलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई समेट्ने योजना छ। संविधान संशोधन बहसपत्र कार्यदलमा कांग्रेसबाहेकका सबै दलका प्रतिनिधि सदस्यका रूपमा छन्। कांग्रेसले … Continue reading दुर्घटनाबाट बचेको संविधानमा संशोधनको गृहकार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed