१९ चैतको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष रामबहादुर थापा (बादल)ले २१ फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जादुमय रूपमा विजय गराउन नेपाली सेना, कर्मचारीतन्त्रदेखि एआई र एल्गोरिदमसम्मको भूमिका रहेको अभिव्यक्ति दिए। थापाले रास्वपाको जितका लागि बाह्य दृष्टिले कस कसले निर्णायक भूमिका खेले भनेर प्रश्न उठाउँदै जवाफ आफैँ दिए, ‘असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने … Continue reading एल्गोरिदमको खतरनाक खेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed