चिन्ताजनक बिन्दुमा विद्यालय शिक्षा

नुवाकोटको पञ्चकन्या गाउँपालिकाका २० सामुदायिक विद्यालयबाट कक्षा ५ को वार्षिक परीक्षा (२०८२) मा कुल १७० विद्यार्थी सहभागी भए, जसमध्ये ५२ जना (३०.६ प्रतिशत) मात्रै ग्रेडेड (उत्तीर्ण) भए। पाँच विद्यालयको उत्तीर्णदर शून्य रह्यो। उत्तीर्णदर शून्य रहेका वनदेवी आधारभूत विद्यालयबाट चार, देवकी धरम आधारभूत विद्यालयबाट पाँच, गम्बोडाँडा आधारभूत विद्यालयबाट सात, भेडाबारी माध्यमिक विद्यालयबाट पाँच र सुन्दरा आधारभूत … Continue reading चिन्ताजनक बिन्दुमा विद्यालय शिक्षा