सत्तामा सम्भ्रान्त

‘चप्पल पड्काएर आएका नेताहरू छोराछोरी, नातिनातिनाको विवाह, व्रतबन्ध, भोजभतेर ठूला व्यापारीले झैँ पाँचतारे होटलमा गर्न सक्ने भए। यही हो जनता हारेको चुनावको परिणाम,’ ६ पुस २०८० मा स्याङ्जाको भिरकोट नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भनेका थिए। राजनीतिक दलका नेताहरूबारे यस्तो टिप्पणी नयाँ होइन। राजनीतिमा संलग्न भएकाहरू सत्तामा पुग्नेबित्तिकै … Continue reading सत्तामा सम्भ्रान्त