नेपाल भर्सेस यूएई : सदाबहार टक्कर

ओमानमा गत वर्ष अक्टोबरमा सम्पन्न टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका थिए। उनले ४७ बलमा चार चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए पनि ब्याटिङ केही सुस्त देखिएको थियो। युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले अपेक्षाअनुसार ठूलो स्कोर खडा गर्न सकेन। ओपनर कुशल भुर्तेल … Continue reading नेपाल भर्सेस यूएई : सदाबहार टक्कर