‘सबैले खोजिरहेको एक मुट्ठी बादल’

भारतको बैंगलोर विश्वविद्यालयबाट सञ्चार विषयमा स्नातकोत्तर सहारा शर्मा ‘गौँथली इन्टरटेनमेन्ट’ की संस्थापक हुन्। शर्माले निर्देशन गरेको पहिलो टेलिभिजन फिल्म इन्द्रेणी खोज्दै जाँदा (चेजिङ रेन्बोज)ले काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ २०१३)मा नेपाल पानोरमा, टोरन्टो नेपाली फिल्म फेस्टिभलमा क्रिटिक्स अवार्ड जस्ता पुरस्कार जितेको थियो। शिखा मैनबत्तीको, रासलीलालगायत सर्ट फिल्महरूसँगै शर्माले गौँथलीका कथाहरू र माया भन्ने चिज … Continue reading ‘सबैले खोजिरहेको एक मुट्ठी बादल’