विपद् पूर्वतयारीमा बेपरवाह

११ असोज २०८१ मा रातभरको भीषण वर्षापछि काठमाडौँ उपत्यकाभित्रका खोलानालामा भोलिपल्ट बिहान बाढी उर्लियो। ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाछेउका घरटहरा डुबानमा परे। तीमध्ये एउटा टहरामा एक परिवारका चार सदस्य बाढीमा फसेर चार घण्टासम्म उद्धारको पर्खाइमा बसे। जलमग्न टहराको छानोमाथि दर्के झरीमा रुझ्दै उनीहरूले उद्धारका लागि गरेको याचनाका भिडिओ र ‘लाइभ’ दृश्य इन्टरनेटका सामाजिक सञ्जालमा … Continue reading विपद् पूर्वतयारीमा बेपरवाह