शिक्षक पाइने बैंक

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा शाखामा दुई वर्षअघिसम्म सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा गुनासो आइरहन्थ्यो– गणित र विज्ञान विषयका शिक्षक नै छैनन्। तर, २०८१ सालको शैक्षिक सत्र सुरु भएयता त्यस्ता गुनासा सुनिन छाडेका छन्। नगरपालिकाले शिक्षक बैंक प्रणाली लागु गरेपछि सामुदायिक विद्यालयबाट शिक्षक अभावका गुनासा आउन छाडेका हुन्। शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल भन्छन्, “पहिले जहिल्यै … Continue reading शिक्षक पाइने बैंक