डेथ ओभरमा चुकेको नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेसर सोमपाल कामीले गत २९ अप्रिलमा आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा डेथ ओभरमा बलिङको जिम्मेवारी सम्हाले। ६९ ओडीआई खेलको अनुभवका कारण उनलाई मुख्य प्रशिक्षक स्टुअर्ट ल र कप्तान रोहितकुमार पौडेल दुवैले विश्वास गर्नु स्वाभाविक थियो। सोमपालले त्यो विश्वासलाई न्याय पनि गरे। उनले विनायक शुक्ला, जितेन रामान्दि र शकिल अहमदको … Continue reading डेथ ओभरमा चुकेको नेपाल