दाम्पत्यमा बढिरहेको दरार

गत वर्ष काठमाडौँका एक जोडीको धुमधामसँग मागी विवाह भएको थियो। तर, विवाहको सात महिनामै सम्बन्धविच्छेदका लागि काठमाडौँ जिल्ला अदालत पुगेको छ। उच्च घरानाकी ३६ वर्षीया महिलाले विवाहपछि श्रीमान्‌ले आफूलाई वास्ता नगरेको र श्रीमान् समलिंगी आकर्षण देखिएको कारणसहित सम्बन्धविच्छेदका लागि यही वैशाखमा मुद्दा दर्ता गरेकी छिन्। काठमाडौँको पेप्सीकोला निवासी अनिला (नाम परिवर्तन)को जोडीबीच विवाहको १५ वर्षपछि … Continue reading दाम्पत्यमा बढिरहेको दरार