परनिर्भर पेट, असुरक्षित देश

पछिल्लो नौ महिनामा (साउनदेखि चैत २०८२ सम्म) नेपालले ३२ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको धानचामल आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यो आयातको अधिकांश हिस्सा भारतको भए पनि नेपालमा १६ वटा देशबाट धानचामल भित्र्याइन्छ। कृषिप्रधान देश भनिए पनि नेपाल अहिले धानचामल मात्रै होइन, मकै, गहुँ, दाल र खाने तेल जस्ता आधारभूत खाद्यान्नमै विदेशमा निर्भर बन्दै … Continue reading परनिर्भर पेट, असुरक्षित देश