विषम मौसमी प्रणालीले संकट

हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा। कविशिरोमणि लेखनाथ पौड्यालको चर्चित कविता ‘दशैँ’ को यो अंशले बडादसैँको उल्लासबारे मात्रै व्याख्या गरेको छैन, त्यसबेलाको मौसमी विशेषता पनि बोलेको छ। कवितामा भनिएअनुसार मनसुन सकिएपछिको सहज मौसमी अवस्थामा निर्धक्क भएर दसैँको रामरमाइलोमा मग्न भइन्छ। तर, नेपालीजनले दसैँको बेला यस्तो बादल, बर्खा र … Continue reading विषम मौसमी प्रणालीले संकट