संक्रमणकालीन न्यायमा आशा

गत २२ वैशाखमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएसँगै संक्रमणकालीन न्याय टुंगो लगाउन गठित दुई आयोग (सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग) का पदाधिकारी पनि पदमुक्त भए। ११ महिनाअघि मात्रै यी आयोगमा पदाधिकारी नियुक्त भएका थिए। २७ माघ २०७१ मा दुवै आयोग गठन भएयता ३१ वैशाख २०८२ … Continue reading संक्रमणकालीन न्यायमा आशा