अमेरिकाविरुद्ध भुर्तेलको शतक

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन्। भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उत्कृष्ट शतकीय पारि खेले। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृंखलाको शनिबारको खेलमा उनले सानदार ब्याटिङ गर्दै आफ्नो शतक पूरा गरेका हुन्। उनले अमेरिकी स्पिनर मोहम्मद मोहसिनको बलमा एक रन लिँदै … Continue reading अमेरिकाविरुद्ध भुर्तेलको शतक