औपचारिकतामै सीमित प्रधानन्यायाधीशको सुनुवाइ

प्रधानन्यायाधीशमा प्रस्तावित मनोजकुमार शर्माविरुद्ध परेका १६ उजुरीमा छानबिन नै नगरी सुनुवाइ समितिले हतार हतार प्रस्ताव अनुमोदन गरेको छ। विगतका परम्परा तोड्दै समितिले उजुरी खोलेकै दिन सुनुवाइ सकेर संवैधानिक परिषद्को निर्णयलाई अनुमोदन गरेको हो। यससँगै शर्मा सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीश बनेका छन्। उनी सर्वोच्चको इतिहासमा पहिलो पटक ६ वर्षको पूर्ण कार्यकाल नेतृत्वमा रहनेछन्। २४ वैशाखमा प्रधानमन्त्री … Continue reading औपचारिकतामै सीमित प्रधानन्यायाधीशको सुनुवाइ