भारतमा भाइरल ‘कक्रोच जनता पार्टी’
नयाँदिल्ली। भारतका सर्वोच्च अदालतका न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरू लक्षित एउटा अभिव्यक्ति दिएका छन्। प्रणालीको आलोचना गर्ने युवामाथि दिएको उक्त बयानको सामाजिक सञ्जालमा कडा विरोध भएको छ। यसैको व्यङ्ग्यस्वरूप युवाहरूले ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नामक डिजिटल अभियान सुरु गरेका छन्। यो अनौठो अभियानले यतिबेला इन्टरनेटमा ठूलो तहल्का मच्चाइरहेको छ। जस्टिस सूर्यकान्तले पछि आफ्नो बयानलाई सञ्चारमाध्यमले तोडमोड … Continue reading भारतमा भाइरल ‘कक्रोच जनता पार्टी’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed