पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँगै ४९ जनामाथि कारबाही सिफारिस [नामसहित]

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँगै ४९ जनालाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ। आयोगले कार्कीसहित जेन-जी अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि पनि कारबाहीको सिफारिस गरेको हो। आयोगले गत २३ र २४ भदौको घटनाको प्रतिवेदन सार्वजनिक गर्दै पूर्वपत्रकार, युट्युबर, कन्टेन्ट क्रियटरहरूमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिस गरेको छ। आयोगको अनुसन्धानको घेरामा तानिनेमा गौरीबहादुर कार्की, रक्षा … Continue reading पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँगै ४९ जनामाथि कारबाही सिफारिस [नामसहित]