सत्ताकै प्रहारमा मानवअधिकार प्रतिवेदन
राष्ट्रिय मानवअधिकार आयोगको २६औँ स्थापना दिवसकै अवसर पारेर २३ र २४ भदौ २०८२ मा भएको ‘नवयुवा (जेन-जी) आन्दोलनको अनुसन्धान प्रतिवेदन’ सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्यहरूले आयोगलाई खुला चुनौती दिन थालेका छन्। जस्तो कि रास्वपाका सांसद हरि ढकालले आयोगको प्रतिवेदन सार्वजनिक भएपछि देशमा ‘युद्ध जारी’ रहेको कटाक्ष गरेका छन्। ‘युद्ध हुँदाहुँदै लेखिएको … Continue reading सत्ताकै प्रहारमा मानवअधिकार प्रतिवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed