प्रतिनिधित्वमा किन चुक्छ नेपाली सिनेमा?
हाम्रा अनुभूति र विचारलाई विभिन्न शब्द, ध्वनि, चित्र, दृश्य वा संकेतमा अभिव्यक्त गर्ने प्रक्रियामा कलाको जन्म हुन्छ। कलाले हाम्रो निजी-सामूहिक भावना-धारणाको प्रतिनिधित्व गर्छ। यही प्रक्रियामा कलामार्फत अर्थ निर्माण तथा अर्थको पुनरुत्पादन हुन्छ। यस्तो अभ्यासमा कलाका कुनै पनि माध्यममा खास मान्छे वा समुदायलाई कसरी चित्रण गरिन्छ भन्ने कुरा सामाजिक संरचनाअनुसारको शक्ति र विचारधारासँग जोडिएको हुन्छ। त्यसैले … Continue reading प्रतिनिधित्वमा किन चुक्छ नेपाली सिनेमा?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed