ब्राउन सुगरको भूमिगत अर्थतन्त्र
गत ७ वैशाखको राति ८:२० बजे प्रहरीले मोरङको रतुवामाई नगरपालिकामा ब्राउन सुगर (खैरो हेरोइन) कारोबारी पक्रन हवाई फायर गर्यो। यस क्रममा रतुवामाई नगरपालिका-१ हटियाडाँडाका २१ वर्षीय आविद मियाँ पक्राउ परे। मियाँ बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलमा ब्राउन सुगर लिएर भारतबाट नेपाल आउँदै थिए। मियाँ नेपाली भूमि टेकेका मात्रै थिए, प्रहरीले घेरा हाल्यो। उनले मोटरसाइकल … Continue reading ब्राउन सुगरको भूमिगत अर्थतन्त्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed