प्रदेश सभामा विपक्षी अनुपस्थित‚ बैठक स्थगित
जनकपुर। मधेस प्रदेश सभामा विपक्षी दलहरू अनुपस्थित भएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ। मधेस प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको समयमा सम्पूर्ण विपक्षी दलले संशोधन राखेका र संशोधन प्रस्ताव राख्नेहरू आफ्ना कुरा राखेपछि बाहिरिएका थिए। जसपा नेपालबाट लालबाबु राउत, जनमत पार्टीबाट सन्जयकुमार यादव र शम्भु साहले आफ्ना संशोधनका प्रस्ताव राखेका थिए। सत्तासाझेदार नेकपा … Continue reading प्रदेश सभामा विपक्षी अनुपस्थित‚ बैठक स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed