महँगीले मार्‍यो

एमबीबीएसको तयारी गरिरहेका उत्सव पोखरेल तयारी कक्षा पढ्न दैनिक अनामनगरबाट पुतलीसडक धाउँछन्। यो दूरीमा सार्वजनिक गाडीको भाडा सामान्यतया २० रुपैयाँ रहेकामा विद्यार्थी परिचयपत्र देखाएपछि उनले १५ रुपैयाँ तिर्दा पुग्थ्यो। तर, अहिले २५ रुपैयाँ तिर्नुपरेको उनी बताउँछन्। भन्छन्, “इन्धनको मूल्य बढ्यो भनेर गाडीवालाले विद्यार्थी छुट पनि दिन छाडेका छन्। कहिलेकाहीँ त हिँडेरै आउजाउ गर्छु। भाडा वृद्धिले … Continue reading महँगीले मार्‍यो