कसका लागि कानुन?

१७ जेठ बेलुकी प्रतिनिधिसभा बैठकको दृश्य सानोतिनो रणभूमि जस्तै देखियो। विपक्षी दलहरूका सांसदको वेल घेराउका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ निर्णयार्थ प्रस्तुत गर्न लागेपछि माहोल तनावपूर्ण बनेको थियो। नियमावलीमा संविधान र प्रचलित कानुनसँग बाझिने प्रावधान राख्न नहुने, थप छलफल हुनुपर्ने माग गरेका प्रतिपक्ष र प्रतिवादमा उत्रेका सत्तापक्षका सांसदहरूबीच धकेलाधकेल चल्यो। घम्साघम्सीले रोस्ट्रम ढाल्ने … Continue reading कसका लागि कानुन?