नेपालमा मनसुन सरदर ३० जेठमा भित्रिन्छ र १६ असोज (जून-सेप्टेम्बर)सम्म सक्रिय रहन्छ। वर्षभरि पर्ने पानीमध्ये करिब ८० प्रतिशत यही अवधिमा पर्छ। यो समय मुख्य बाली धान रोपाइँ गर्नेदेखि पानी भण्डारण, भूमिगत पानीको पुनर्भरणसम्मको अवसर पनि हो। तर, यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ। मनसुनी वर्षा कमजोर भएर … Continue reading ‘एल निनो’ संकट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed