स्मार्ट टेलिकम प्रकरणमा एनसेलकेन्द्रित अनुसन्धान

खारेजीमा परेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रिया गैरकानुनी भन्दै अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसको मुख्य जरो निजी दूरसञ्चार सेवाप्रदायक संस्था एनसेलमा रहेको पत्ता लगाएको छ। यस प्रकरणमा एनसेलको नेपालस्थित सञ्चालकहरू सतिशलाल आचार्य, भावना सिंह श्रेष्ठ र सचिनलाल आचार्य सीआईबीको अनुसन्धान दायरामा छन्। सचिन सतिशका भाइ हुन् भने भावना श्रीमती हुन्। एनसेल … Continue reading स्मार्ट टेलिकम प्रकरणमा एनसेलकेन्द्रित अनुसन्धान