खेलाडी व्यवसायी

एक समय अविनाश बोहराका लागि क्रिकेट खेल मात्र थिएन, संसार नै थियो। बिहानदेखि साँझसम्म उनको समय र सपना सबै क्रिकेटकै वरिपरि घुम्थे। मैदानमा पसिना बगाउनु, विकेट लिनु र देशको जर्सी लगाएर खेल्नु नै सबैभन्दा ठूलो लक्ष्य थियो। सन् २०१९ मा टी-२० अन्तर्राष्ट्रिय र त्यसको एक वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दा धेरैले उनलाई नेपाली क्रिकेटको … Continue reading खेलाडी व्यवसायी