स्मृति प्रतिष्ठानको नाममा राज्यकोष दोहन

सुर्खेतको पूर्वी भेग लेकबेसी नगरपालिका-१ लेखफर्सामा मदन भण्डारी राजमार्गको छेउमै पाँचतले भवन बनिरहेको छ। कुनै व्यावसायिक वा सेवा प्रयोजनका लागि निर्माणाधीन ठूलो संरचना जस्तो देखिए पनि भवन नेपाली कांग्रेसका दिवंगत नेताको नाममा स्थापित ‘कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान’ को हो। झन्डै ५०० जना अट्ने सभाहलसमेतको भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले  आठ करोड रुपैयाँ हाराहारी खर्च … Continue reading स्मृति प्रतिष्ठानको नाममा राज्यकोष दोहन