विनाअपराध फर्काइएका एन्फा अध्यक्ष र महासचिव
फिफा विश्वकप सन् २०२६ को उद्घाटन खेल हेर्न मेक्सिको जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीलाई अध्यागमनका कर्मचारीले फिर्ता पठाइदिएका छन्। कुनै आपराधिक घटनामा संलग्न नदेखिएका र अनुसन्धान प्रक्रियामा पनि नरहेका एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई शुक्रबारको उद्घाटन कार्यक्रममा सहभागी हुन मंगलबार बिहान त्रिभुवन विमानस्थल पुगेका थिए। ‘माथिको … Continue reading विनाअपराध फर्काइएका एन्फा अध्यक्ष र महासचिव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed