काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेश सभाको बैठक भोलि (जेठ २७) गते बुधवार १ बजे बस्ने भएको छ।

प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार बुधवार बैठक आह्वान गरिएको छ।

सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा छलफल भईरहेको अवस्थामा विपक्षी दलहरुले प्रदेशको जनलोकपाल आयोग र लोक सेवा आयोगमा सदस्य नियुक्त प्रक्रिया मिचेर गरिएको भन्दै प्रदेश सभा अवरोध गर्न थालेपछि १९ गते देखि देखि प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगीत गरिएको थियो ।

बैठक २७ गते बुधवारको लागि आह्वान गरिए र बैठकमा निति कार्यक्रममा छलफल र त्यसलाई पारित गरिने छ ।