नेपाल-बिहार गाँजा तस्करीको अन्तर्कथा

१९ असोज २०८२ को राति सुनसरीको कोसी गाउँपालिका-७ मा प्रहरीले धान खेतबाट ५३७ किलो १४० ग्राम गाँजा बरामद गर्‍यो। भारतसँग सीमा जोडिएको भन्टाबारीनजिकै खेतमा भण्डारण गरिएको गाँजा सीमापार तस्करी गर्ने तयारीको सूचना पाएपछि प्रहरी पुगेको थियो। त्यस क्रममा स्थानीय ४५ वर्षीय दिनेश यादव पक्राउ परे। बरामद गाँजाको परिमाणले सामान्य कारोबार नभई यसमा संगठित समूह रहेको … Continue reading नेपाल-बिहार गाँजा तस्करीको अन्तर्कथा