‘कोसेढुंगा’ विश्वकप

मध्यपूर्वमा पहिलो पटक आयोजना भएकाले सन् २०२२ को फिफा विश्वकप विशेष चर्चामा थियो। उक्त चर्चित उत्सवको साक्षी बन्न नेपाल ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष नारायणदेव राना कतार पुगे। दक्षिण अमेरिकी फुटबलका समर्थक रानाका लागि विश्वकप प्रत्यक्ष हेर्न पाउनु एउटा सपना पूरा हुनु थियो। उनले विश्वकपका धेरै अविस्मरणीय क्षण नजिकबाट हेर्ने अवसर कतारमा पाए। सबैभन्दा सम्झनलायक क्षण थियो– … Continue reading ‘कोसेढुंगा’ विश्वकप