सम्पत्ति छानबिनको ‘आतंक’

सरकारी सेवाबाट अवकाश पाएर फुर्सदी जीवन व्यतीत गरिरहेका पूर्वकर्मचारीहरू यतिबेला धपेडीमा छन्। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण मागेपछि सेवानिवृत्त र बहालवाला कतिपय सार्वजनिक पदधारी आतंकित छन्, अर्कातिर वर्षौं अगाडिको विवरण जुटाउन र पुष्टि गर्न वयोवृद्ध उमेरका र निवृत्त कर्मचारीहरूलाई दौडादौड छ। आफूसँग भएको सम्पत्ति पुस्ट्याइँका लागि उनीहरू विभिन्न अड्डा र विगतमा आफूले काम गरेको कार्यालय … Continue reading सम्पत्ति छानबिनको ‘आतंक’