‘आजको फिल्मी गीत नै आधुनिक लोकगीत हो’

राज शेखर बलिउडका वर्तमान समयका सफल र लोकप्रिय गीतकार हुन्। ‘पहेले भी मै’, ‘यूँ ही’, ‘जाने दे’, ‘ऐसे क्यूँ’, ‘पापा मेरी जान’, ‘घनी बावरी’, ‘रंगरेज मेरे’, ‘तुम हो तो’, ‘तबाही’ लगायत उनका दर्जनौँ गीत भारतमा जस्तै नेपाली स्रोताले समेत रुचाएका छन्। बलिउडका अग्रज तथा समकालीन धेरै गायक-गायिका र संगीतकारसँग काम गरिसकेका राज शेखरको करिअर  थप … Continue reading ‘आजको फिल्मी गीत नै आधुनिक लोकगीत हो’