जहाँ हिमाल, त्यहाँ शेर्पा

गत ३० वैशाखको बिहान मिङतेम्बा शेर्पा (३५)ले सगरमाथाको चुचुरो टेके। उनी यो आरोहण सिजनमा सर्वोच्च शिखर पुग्ने पहिलो टोलीका सदस्य थिए। तर, उनले कुनै कीर्तिमान बनाउन यो आरोहण गरेका थिएनन्। उनी सगरमाथा चढ्ने आरोहीहरूका लागि बाटो खोल्ने ‘रोप फिक्सिङ टिम ’का सदस्य भएर गएका थिए। उनीहरूले डोरी टाँगेपछि मात्रै सगरमाथा आरोहणको मुख्य सिजन खुल्यो। उनीहरूले … Continue reading जहाँ हिमाल, त्यहाँ शेर्पा