रक्षा बजेट अर्बौंको, सुत्केरीलाई हवाई उद्धारको भर
गत १० जेठमा संखुवासभाको खाँदबारी नगरपालिका-७ की ३० वर्षीया सविता मगरका लागि मातृत्व जीवन र मृत्युबीचको संघर्ष बन्यो। सुत्केरी व्यथाले च्यापेपछि उनी जिल्ला अस्पताल भर्ना भएकी थिइन्। भोलिपल्ट बिहान शल्यक्रियामार्फत बच्चा जन्मिएपछि अत्यधिक रक्तस्राव हुन थाल्यो। अवस्था जटिल बन्यो। जिल्ला अस्पतालमा थप उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धारको व्यवस्था गरियो। नेपाली … Continue reading रक्षा बजेट अर्बौंको, सुत्केरीलाई हवाई उद्धारको भर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed