स्याहारको बजार

अमेरिकामा बस्ने सुमन पोखरेल हरेक दिन काममा जानुअघि नेपालमा रहेकी ७९ वर्षीया आमालाई ‘केयरगिभर’ (हेरचाहकर्ता)को जिम्मा लगाउँछन्। अमेरिकामा दिन हुँदा नेपालमा रात पर्ने भएकाले रातको समयमा आमाको रेखदेखका लागि उनी केयरगिभर सेवामा निर्भर छन्। उनी फेसबुक मेसेन्जर वा ह्वाट्सएप कलमार्फत आमाको अवस्था बुझ्छन् र हेरचाहकर्ता आएपछि ढुक्क भएर काममा निस्किन्छन्। पोखरेलले ६ वर्षदेखि अमेरिकामा पढाउने … Continue reading स्याहारको बजार