‘क्यानले लगानी धेरै गरेको छ। त्यसैले हामीले त्यसको प्रतिफल नतिजामार्फत दिनुपर्छ। नतिजा दिन थालेपछि टोलीले पनि सही अर्थमा प्रगति गर्छ।’ मलेसियामा एसियन गेम्स छनोट र एसीसी (एसियन क्रिकेट काउन्सिल) महिला प्रिमियर कप खेल्नुअघि १७ मेमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माद्वारा व्यक्त यस भनाइमा जिम्मेवारी र अपेक्षा दुवै झल्किन्थ्यो। तर, प्रदर्शन त्यसअनुरूप हुन … Continue reading कहाँ चुक्दै छ महिला क्रिकेट?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed