कर नतिर्न एनसेलले लिएका अदालती टेको

२ कात्तिक २०७८ मा नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल आजियाटालाई फ्रिक्वेन्सी दस्तुरको बाँकी रकम ८४ करोड रुपैयाँ एक महिनाभित्रै सरकारको राजस्व खातामा जम्मा गर्न भन्दै पत्र पठायो। तर, पाँच वर्ष हुन लाग्दा एनसेलले उक्त रकम तिरेको छैन। प्राधिकरणको निर्णयविरुद्ध अदालत गएर अन्तरिम आदेश ल्याएका कारण एनसेलले यतिका समयसम्म रकम नतिर्ने बहाना … Continue reading कर नतिर्न एनसेलले लिएका अदालती टेको