अभिषेक गिरी विराटनगरबाट पक्राउ, कारागारभित्रैबाट रकम असुलेको आरोप

विराटनगर। मोरङ प्रहरीले विराटनगरबाट अभिषेक गिरीलाई पक्राउ गरेको छ। मोरङ जिल्ला कारागारका कैदीबन्दीबाट रकम असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई विराटनगर ८, मधुमारास्थित उनकै निवासबाट शनिबार बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीको निवासमा खानतलासी गरेको थियो। घरमा शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा … Continue reading अभिषेक गिरी विराटनगरबाट पक्राउ, कारागारभित्रैबाट रकम असुलेको आरोप