काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार रूपैयाँले बढेर ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेर तोलाको ४ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ५ रूपैयाँमा कारोबार भएको थियो।