✕
पश्चिमी वायुको प्रभावका कारण अहिले देशका पश्चिमी भूभागमा मौसम बदली भइरहेको छ।
तस्बिरः लेखबहादुर बुढा/रासस
देशका धेरै ठाउँमा वर्षासँगै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको छ।
तस्बिरः लेखबहादुर बुढा/रासस
सुरक्षाकर्मी तथा स्थानीयहरू हिउँ पन्छाउँदै जनजीवन सहज बनाउने काममा खटिएका छन्।
तस्बिरः सुशीलबाबु थकाली/रासस
विशेषगरी हुम्ला, डोल्पा तथा मुस्ताङलगायतका जिल्लामा हिमपातले जनजीवन कष्टकर बनाएको छ।
तस्बिरः लेखबहादुर बुढा/रासस
पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको प्रणालीले कोसी प्रदेशका विभिन्न हिमाली भूभागमा समेत हिमपात गराउने प्रक्षेपण छ।
सुन्दरकुमार थकाली/रासस
हिमपातले विशेषगरी सवारी आवागमन तथा यातायातमा प्रभाव पारेको छ।
तस्बिरः सुशीलबाबु थकाली/रासस