काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

५ असार २०८३
अ+
अ-

काठमाडौँ। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।

शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।