२४ भाद्र २०८२
मन्त्री क्वार्टरमा गरिएको आगजनी। तस्बिरहरू : शिखा श्रेष्ठ/नेपालन्युज
अ+
अ-

काठमाडौं। भ्रष्टाचारविरुद्धमा आन्दोलनरत युवा पुस्ताले ललितपुर भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा पनि आगजनी र तोडफोड गरेका छन्।

सेनाका हेलिकोप्टरले एयरलिफ्ट गर्दै धमाधम मन्त्रीहरूलाई लगिरहेका बेला युवाहरूले मन्त्री क्वार्टर घेर्दै आगजनी गरेका हुन्।