काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ भाद्र २०८२
केपी शर्मा ओली निवास। तस्बिर : खिलानाथ ढकाल/नेपालन्युज
अ+
अ-

काठमाडौं। बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा आगजनी गरिएको छ।

प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै सुरुमा युवाहरूले ढुंगामुढा प्रहार गरेका थिए। भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर पनि गरेको थियो।

यसपछि थप आक्रोशित भएको भिडले ओली निवासमा आगजनी गरेको हो।