२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। कांग्रेस महामन्त्री गगनकुमार थापाको घरमा आगजनी भएको छ। थापाको रातोपुलस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

उनीहरूले कांग्रेसका अन्य नेताको घरमा पनि आगजनी गरेका छन्।