काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। गृहमन्त्री रमेश लेखक काठमाडौं स्थित निवास तोडफोड भएको छ । जेनजीको प्रदर्शनमा लेखकको घरमा तोडफोड भएको त्यहाँ स्थिती पत्रकार खगेन्द्र भण्डारीले जानकारी दिए।

जेनजीको आन्दोलनको क्रममा आइतबार १९ जनाले ज्यान गुमाएका छन्। त्यसको आक्रोशमा लेखकको घरमा तोडफोड भएको हो ।