काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटरमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि नेपाली सेनाले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारेको छ।

नेपाली सेनाले हेलिकप्टरमार्फत् मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारेको हो। मन्त्रीहरूलाई कहाँ राखिएको छ भन्ने बारे सेनाले खुलाएको छैन्।

प्रधानमन्त्री केपी ओली निवास बालकोटसहित प्रमुख पार्टीका पार्टीका नेताहरूको घरमा जेन(जी प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।