काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ भाद्र २०८२
अ+
अ-

नेपाली सेनाले सार्वजनिक सम्पत्ति र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ ।

आज सेनाले विज्ञप्ति प्रकाशन गर्दै युवाहरुलाई संयमित रहन अपील गरेको हो।

जेनजी आन्दोलनको क्रममा विकसित घटनाक्रमलाई नेपाली सेनाले विश्लेषण गरिरहेको विज्ञप्तिमा उल्लेख छ।