रवी लामिछानेलाई प्रदर्शनकारीले नख्खु जेलबाट निकालेका छन्।
प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार कारागार छिरेर जेन-जी आन्दोलनकारीले लामिछानेलाई निकालेका हुन्
“उहाँलाई कता लगिएको छ थाहा छैन, जेलबाट निकालिएको छ,” अधिकारीले भने।