काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु भएको छ।

कोटेश्वर प्रहरी  प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेको प्रहरी स्रोतले बताएको छ।

प्रहरी स्रोतका अनुसार आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेका थिए। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार कोटेश्वर प्रभागमा कार्यरत तीन जना प्रहरी हताहती भएको छ।

प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले घटना भएको तर संख्या यकिन नभएको बताए। “धेरै नै क्षति भएको सूचना छ,” उनले भने।